डोल्पाको छार्का ताङसोङ गाउँपालिका उपाध्यक्षमा एमालेकी कार्मा सेडुल गुरूङ्ग निर्विरोध
१२ वैशाख, सुर्खेत । डोल्पाको छार्का ताङसोङ गाउँपालिका उपाध्यक्षमा एमालेकी कार्मा सेडुल गुरूङ्ग निर्विरोध भएकी छिन । उपाध्यक्षमा अरू कसैले उम्मेदवारी नपरेपछि एमाले नेतृ कार्मा सेडुल निर्विरोध भएकी हुन ।
प्रकाशित मिति : April 25, 2022 at 7:45 pm







