८ जेष्ठ २०८१, मंगलवार | Wed May 22 2024

विदुर नगरपालिकामा एमालेका यी हुन उम्मेदवार (वडा अध्यक्षसहित)


१२ वैशाख, विदुर । नेकपा एमाले नुवाकोटले विदुरको १३ वडा र प्रमुख र उपप्रमुख गरी सबै पदमा उम्मेदवारी दिएको छ । भारी मतान्तरमा गठबन्धनलाइ पराजित गर्ने उद्घोषसहित एमालेबाट प्रमुखमा सञ्जु पण्डित र उपप्रमुखमा अम्बिका पौडेलले नेपालले उम्मेदवारी दिएका छन ।

विदुरमा एमालेका तर्फबाट उम्मेदवारी दिनेहरूको सूची तल हेर्न सक्नुहुन्छ ।

नगर प्रमुख : सञ्जु पण्डित
उप प्रमुख : अम्बिका नेपाल
बिनपा १ : लेलीन रन्जित
बिनपा २ : दिपक कायस्थ
बिनपा ३ : प्रदिप घिमिरे
बिनपा ४ : निलम बाबु दुङगेल
बिनपा ५ : शिव कुमार चित्रकार
बिनपा ६ : श्याम किश्न चालिसे
बिनपा ७ : राम हरि अधिकारी
बिनपा ८ : अरुण कुमार श्रेष्ठ
बिनपा ९ : शनी चित्रकार
बिनपा १० : उदव खतिवडा
बिनपा ११ : बाबु राम लामा
बिनपा १२ : सिता राम आर्याल
बिनपा १३ :नानि काजि खडका

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार १७:४६