९ जेष्ठ २०८१, बुधबार | Wed May 22 2024

सिन्धुपाल्चोकमा माओवादीका दुई गुटबीच झडप, नगरपालिकाको कार्यालय तोडफोड


१२ वैशाख, काठमाडौँ । सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका नेकपा माओवादी केन्द्रका दुई गुटका नेता र कार्यकर्ताबीच झडप भएको छ । झडपका क्रममा माओवादी कार्यकर्ताले नगरपालिकाको कार्यालय तोडफोड गरेका छन । झडप नियन्त्रणमा लिन कठिन भएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । थप बिबरण आउनेक्रममा रहेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार १७:०८