११ मंसिर २०८३, बिहिबार | Thu Nov 26 2026

ललितपुरको मेयरमा कांग्रेसको उम्मेदवार चिरिबाबु महर्जन

https://www.muktinathbank.com.np/online/loan-application

१२ वैशाख, ललितपुर । नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जनलाई नै उठाउने भएको छ । महर्जन ललितपुरका वर्तमान मेयर हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार विहान महर्जनलाई टिकट पक्का गरेका हुन् । मेयरको उम्मेदवारका लागि महर्जनसँगै प्रेमकृष्ण महर्जन र चन्द्र महर्जनको नाम छलफलमा थियो ।

प्रकाशित मिति : April 25, 2022 at 12:11 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/