८ असार २०८३, सोमबार | Mon Jun 22 2026

उदयपुरको चौदण्डीगढीमा एमालेलेबाट मेयरमा लामा र उममेयरमा दुलाल उम्मेदवार

११ वैशाख, उदयपुर । नेकपा एमालेले उदयपुरकाे चौदण्डीगढी नगरपालीकाकाे मेयरमा नेकपा एमाले उदयपुरका सचिव कालु लामालाइ उम्मेदवार बनाउले निर्णय गरेको छ । चौदण्डीगढी नगरपालीमा निकै लाेकप्रिय रहेका लामा उम्मेदवार हुने भएका हुन ।

उपमेयरमा महिला नेतृ मणीका दुलाललाइ उमेदवार बनाउने निर्णय एमालेले गरेको छ । दुलाल चौदण्डीगढी नगरपालिकामा निकै लाेकप्रिय नेताका रुपमा चिनिन्छिन ।

प्रकाशित मिति : April 24, 2022 at 7:46 am