७ असार २०८३, आइतबार | Mon Jun 22 2026

एमालेले स्थानीय निर्वाचनको प्रतिवद्धता पत्र वैशाख ९ मा सार्वजिनक गर्ने

५ वैशाख, काठमाडाैँ । नेकपा एमालेले आगमी स्थानीय तहको निर्वाचन घोषणा पत्र बैशाख ९ गते सार्वजनिक गर्ने भएको छ । सोमबार बसेको एमाले सचिवालय बैठकले घोषणा पत्रको मस्यौदालाई अन्तिम रुप दिएको हो ।

बैठकपछि प्रचार विभागका प्रमुख पृथ्वी सुब्बा गुुरुङले नेपाल कम्यूनिष्ट पार्टी स्थापना दिवसको दिन पारेर घोषणा पत्र सार्वजनिक गरिन लागेको जानकारी दिए । सोही दिन पार्टी केन्द्रीय कार्यलय थापाथलीबाट तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा स्थानान्तरण गरिने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : April 18, 2022 at 10:26 pm