५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

नेप्सेमा कालिका लघुवित्तकाे बोनस शेयर सूचीकृत

५ वैशाख, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक लघुवित्तको बोनस शेयर सूचीकृत भएको छ । सोमबार नेप्सेमा कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको १३ प्रतिशत बोनस शेयर वापतको ३ लाख ५९ हजार ९४५.१६३५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्षको नाफाबाट कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार १७:३१