नेप्सेमा ५ लाख ३४ हजार कित्ता बोनस सेयर सूचिकृत
२५ चैत, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेययर सूचिकृत भएको हो ।
नेप्सेमा विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको २०.०३ प्रतिशत बोनस बापतको ५ लाख ३४ हजार २५ दशमलव १५ कित्ता सेयर सूचिकृत भएको हो ।
प्रकाशित मिति : April 8, 2022 at 11:20 am


