१८ कार्तिक २०८३, मंगलबार | Tue Nov 3 2026

नेपाल लाइफ इन्स्योरेन्सका सञ्चालक अग्रवालद्वारा राजीनामा

८ चैत, काठमाडौं,  नेपाल लाइफ इन्स्योरेन्सका स्वतन्त्र सञ्चालक कमलेश कुमार अग्रवालले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा कम्पनीको चैत ७ गते बसेको सञ्चालक समितिको ३३४औं निर्णयले स्वीकृत गरेको छ ।

प्रकाशित मिति : March 22, 2022 at 8:21 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/