नुवाकोट ककनीका एउटै वडाका ५० जना कांग्रेस र माओवादी छाडेर एमालेमा (फोटोफिचर)
४ चैत, नुवाकोट । नुवाकोटको ककनी गाउँपालिकाको एउटै वडाका ५० भन्दा बढी नेकपा एमालेमा प्रवेश गरेका छन । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रमा आस्थावान रहेका उनीहरू एमाले प्रवेश गरेका हुन ।
नेकपा एमाले ककनी गाउँपालिका वडा नं ७ पार्टी कमिटीले आयोजना गरेको कार्यक्रममा बिहीबार उनीहरू एमाले प्रवेश गरेका हुन । नेपाली कांग्रेसका हरिराम लामासहित ३० जना र माओवादी केन्द्रका विष्णु थपलिया र नेत्र भट्टसहित २० जना रहेका छन । तस्बीरहरूः सामाजिक सञ्जाल


प्रकाशित मिति : March 18, 2022 at 1:22 pm









