७ असार २०८३, आइतबार | Sun Jun 21 2026

एमाले संसदीय दलको बैठक बानेश्वरमा जारी,

२ चैत, काठमाडौँ । नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसदको ल्होत्से हलमा  सुरु भएको छ । सरकारले संघीय संसदको अधिवेशन अन्त्य गरेको भोलिपल्ट एमालेको संसदीय दलको आकस्मिक बैठक बसेको हो ।

प्रमुख सचेतक विशाल भट्टराईले संसद अधिवेशनको सुरु र अन्त्यपछि दलको बैठक बस्ने वैधानिक व्यवस्थाअनुसार बसेको बैठकमा पछिल्लो अवस्थाको र सरकारको नियतबारे पनि छलफल हुने बताए ।

प्रकाशित मिति : March 16, 2022 at 4:20 pm