५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

एमसीसीलाई मतदानबाट खारेज गर्नु पर्छ : दुर्गा पौडेल

१५ फागुन, काठमाडौँ । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले व्याख्यात्मक घोषणा देखाउनका लागि गरिएको टिप्पणी गरेकी छन् । एमसीसीमाथिको व्याख्यात्मक टिप्पणीमाथि बहस गर्दै उनले एमसीसीलाई मतदानबाट खारेज गर्नु पर्ने बताएकी हुन् ।

उनले एमसीसी आइपीएसको अंग भएको बताउँदै दोधारे कुरामा नपसी राष्ट्रियताको विपरित सम्झौता पास गर्न नहुने बताइन् । उनले यसबाट गलत नजिर बस्ने बताइन् ।

प्रकाशित मिति : February 27, 2022 at 8:22 pm