११ मंसिर २०८१, मंगलवार | Wed Nov 27 2024

इन्काउन्टरबारे गृहमन्त्रीले बोली फेरे, २४ घन्टामा अपहरणकारीलाई निस्तोज पार्न सफल भएको तर्क

२५ साउन, काठमाडाैँ । गृहमन्त्री रामबहादुर थापा बादलले अपहरणकारीको इन्काउन्टरबारे बोली फेरका छन उनले अपहरणकारीलाई २४ घन्टामा निस्तोज पार्न सरकार सफल भएको प्रतिक्रिया दिएका छन । भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री बादलले फेक इन्काउन्टर हल्ला मात्र भएको समेत स्पष्ट पारेका छन।

उनले ११ वर्षीय बालक निशान खड्का अपहरणकारीहरु इन्काउन्टरमै मारिएको दाबी गरे । गृहमन्त्री थापाले अपहरणकारीहरु प्रहरीको गोलीबाट मारिएकोमा सन्तोष प्रकट गर्दै २४ घण्टाभित्र नै अपहरणकारीलाई निस्तेज पार्न सरकार सफल भएको बताए।

प्रकाशित मिति : २५ श्रावण २०७५, शुक्रबार ११:०६