५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

प्रतिनिधिसभा बैठक सुरु, एमालेकाे अवराेधकाबीच एमसीसी छलफलका लागि पेश

१५ फागुन, काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । अर्थम्नत्री जनार्दन शर्माले बैठकमा मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्टमाथि छलफल गरियोस् भनी प्रस्ताव पेश गरेपछि छलफल शुरु भएको हो ।

नेकपा एमालेको नाराबाजीका बाबजुद जारी बैठकको शुरुमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले भाग लिएका छन् । दोस्रो बैठक आजै बसेर एमसीसी अनुमोदन गर्ने तयारी छ ।

प्रकाशित मिति : February 27, 2022 at 3:19 pm