५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

शारदा अधिकारीको घरमा बसेको माओवादी बैठक सकियो, गठबन्धन जोगाउन अन्तिम कसरत गर्ने

१३ फागुन, काठमाडौँ । ठेकेदार शारदाप्रसाद अधिकारीको खुमलटारमा रहेको घरमा बसेको सत्तारुढ नेकपा माओवादी केन्द्रको बैठक सकिएको छ । बैठकले सत्ता गठबन्धन जोगाउन अन्तिम कसरत गर्ने निर्णय गरेको छ । सरकारबाट बाहिरिदाँ स्थगिति थप बिजोग हुने भन्दै माओवादीले तत्काल सरकार छाड्न नहुने निष्कर्ष निकालेको छ । अध्यक्ष प्रचण्डको स्वकीय सचिव गंगा दाहालका अनुसार गठबन्धन जोगाउँदै अघि बढ्ने विषयमा माओवादीका सबै नेता सहमत भएका छन ।

प्रकाशित मिति : February 25, 2022 at 12:51 pm