८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

एमाले केन्द्रीय लेखा आयोगमा थपिए ७ सदस्य

६ फागुन, काठमाडाैँ । नेकपा एमालेकाे केन्द्रीय लेखा आयोगमा ७ जना सदस्य थपिएका छन् । आयोगमा काठमाडौँका प्रेमप्रसाद पराजुली र जनक बराल, सुर्खेतका लिलाधर तिवारी, कास्कीका केशबहादुर केसी, बाराका बद्रि भट्टराई,  दैलेखका लक्ष्मी शाह तथा ललितपुरका रामेश्वर श्रेष्ठ थपिएका छन् ।

नवनियुक्त सदस्यहरुलाई केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेलले पद तथा गोपनीयताको शपथ गराएका छन् ।

प्रकाशित मिति : February 18, 2022 at 2:34 pm