३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

रूपन्देहीको सम्मरिमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ सुक्ला माओवादीमा प्रवेश

२७ माघ, काठमाडाैँ । रूपन्देहीको सम्मरिमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ सुक्ला माओवादीमा प्रवेश गरेका छन । बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातबाट पार्टी सदस्य लिएर उनी पार्टी प्रवेश गरेका हुन । उनैसँगै सोही गाउँपालिका वडा अध्यक्ष एवं नेपाली कांग्रेसका नेता श्रवणकुमार यादव पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

प्रकाशित मिति : February 10, 2022 at 2:56 pm