१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

आज सशस्त्र प्रहरीको २१ औं बार्षिकोत्सब, प्रधानमन्त्रीले सम्वोधन गर्ने

९ माघ, काठमाडौँ । आज सशस्त्र प्रहरीले २१ औं बार्षिकोत्सव मनाईरहेको छ । तत्कालिन युद्धरत नेकपा माओवादीसँग सैन्य शक्ति सामाना गर्न गठन गरिएको सशस्त्र प्रहरीले आज २१ औं बार्षिकोत्सब मनाईरहेको हो ।

‘सशस्त्र प्रहरी दिवसको अवसरमा हार्दिक शुभकामना’ महानिरीक्षक शैलेश थापाले शुभकामना दिदै भनेका छन् । सो अवसरमा सशस्त्र प्रहरी केन्द्रिय कार्यालय, हल्चोकमा प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँडले सम्वोधन गदैछन ।

प्रकाशित मिति : ९ माघ २०७८, आईतवार ०९:१८