२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

नुवाकोटबाट विमला सुवेदी बनिन् माओवादी केन्द्रको केन्द्रीय सदस्य

१८ पुस, काठमाडाैँ । नुवाकोटकी बिमला सुवेदी माओवादी केन्द्रको केन्द्रीय सदस्य बनेकी छन् । माओवादीको आठौं महाधिवेशनबाट उनी केन्द्रीय सदस्य बनेकी हुन् ।

आइतबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बन्द सत्रमा सुवेदीकाे नाम घोषणा गरेका हुन् ।

प्रकाशित मिति : January 2, 2022 at 6:34 pm