२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

माओवादी केन्द्रमा २३६ जनाको केन्द्रीय समिति घोषणा

१८ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रमा २३६ जनाको केन्द्रीय समिति घोषणा गरिएको छ।

आइतबार जारी बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘ प्रचण्ड’ केन्द्रीय समितिमा तय भएको संख्याबारे प्रतिनिधिहरुलाई सुनाएका हुन्।

‘खुला तर्फ १४५ जना हुने भए, दुइवटै जोड्दा २ सय ९९ भयो । समानुपातिकबाट १२५ जना प्रस्तुत हुँदैछन् । खुलाबाट १११ जना । यसो गर्दा २३६ जनाको केन्द्रीय समिति घोषणा हुने भयो । समानुपातिकमा फेरि सम्बोधन गर्न सकिने ठाउँ रह्यो । खुला तर्फ ३४ जना बाँकी रह्यो’ उनले भने ।

प्रकाशित मिति : January 2, 2022 at 6:19 pm