२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

एमाले नुवाकोटकाे अधिवेशन तयारी, प्रचार र अतिथि सत्कार समितिले पायो पूर्णता

१७ पुस, नुवाकाेट । नेकपा एमाले नुवाकाेटको साताैँ जिल्ला अधिवेशनकाे तयारीले तीव्र रूप लिएको छ । पार्टीको प्रचार तथा अतिथि सत्कार उपसमितिले केही सदस्यहरू मनोननय गरेर जिम्मेवारी तोकेको छ । शुक्रबार नेकपा एमालेको पार्टी कार्यालय विदुरमा बसेको बैठकले उपसमिति ३९ सदस्यीय बनाउँदै जिम्मेवारी समेत तोकेको एमालेका प्रदेश कमिटी सदस्य एवं उपसमितिका संयोजक बद्री मैनालीले जानकारी दिए ।

प्रचार तथा अतिथि सत्कार समितिमा अनुजकुमार  श्रेष्ठसहित २८ जना थपिएका छन । जसमा श्यामराज पाठक, विष्णु दाहाल, समिर बलामी,
बसन्त न्यौपाने, प्रल्हाद प्याकुरेल, राजेन्द्र गजुरेल, बासुदेव गजुरेल, विष्णुहरि रिमाल सत्य, अपार बोहरा, प्रदीप घिमिरे, प्रशान्तजंग पाण्डे रहेका छन ।

त्यस्तै मोदनाथ रिमाल, अच्यूत धमला, आयुष अधिकारी, रिजन प्रधान, विवश धिताल, रामराजा श्रेष्ठ, श्यामसुन्दर पुडासैनी, रामचन्द्र अर्याल, श्रीराम अधिकारी, रुद्रप्रसाद आचार्य, कृष्ण ढुंगाना, केदार ढकाल, विवश ढकाल, किशोर अधिकारी, सुरेश भण्डारी र कृष्ण अधिकारी रहेका छन ।

उपसमितिले तोकेको जिम्मेवारी यस्तो छ

अतिथि सत्कार
बच्चुमाया सुनारी मगर
कल्पना न्यौपाने
अनुजकुमार श्रेष्ठ
अपार बोहरा

स्वागत गेट तथा प्रचार बोर्डहरुको व्यवस्थापन
विष्णुहरि रिमाल सत्य
अच्यूत धमला
आयुष अधिकारी

मिडिया डेस्क
नवदिप अजनवी
केदार ढकाल
कृष्ण ढुंगाना
श्रीराम अधिकारी

सामाजिक सञ्जाल परिचालन
राजु तिवारी
किशोर अधिकारी
रुद्र आचार्य

प्रकाशित मिति : January 1, 2022 at 9:09 am