१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

नेप्सेमा २ कम्पनीकाे बाेनस सूचिकृत, कुनकाे कति ?

१ पुष, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार २ वटा कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे छ । नेप्सेका अनुसार सिटिजन्स बैंक लिमिटेडकाे १२.९१३ प्रतिशत बाेनस बापतकाे एक कराेड ६२ लाख ४० हजार ५ सय ८ दशमलव ९१ कित्ता सेयर नेप्सेमा सूचिकृत भएकाे हाे ।

त्यसैगरी, नेप्सेमा सगरमाथा इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ११ प्रतिशत बाेनस बापतकाे ११ लाख एक हजार ३ सय ४५ दशमलव २९ कित्ता सेयर नेप्सेमा सूचिकृत भएकाे हाे ।

प्रकाशित मिति : १ पुष २०७८, बिहीबार १५:२६