काँकडभिट्टामा मेगा बैंकको नयाँ शाखा विस्तार
२९ कात्तिक, काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले काँकडभिट्टामा नयाँ शाखा विस्तार गरेको छ । प्रदेश नं. १ स्थित झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नम्बर ६ काँकडभिट्टामा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको हो ।

यो मेगा बैंकको २०२औं शाखा हो । मेगा बैंकले यस आर्थिक वर्षमा १५ वटा नयाँ शाखा विस्तार गरिसकेको छ ।
प्रकाशित मिति : November 15, 2021 at 12:22 pm










