१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

इन्डोनेसियामा ६.१ म्याग्नीच्युडको भूकम्प

२५ कात्तिक, जाकार्ता । इन्डोनेसियामा बिहीवार भूकम्प गएको छ । देशको पूर्वी प्रान्त पपुवा बारातमा बिहीबार सवेरै भूकम्प गएको हो । भूकम्प सम्वन्धी निकायले ६.१ म्याग्नीच्युडको भूकम्प गएको जनाएको छ ।

ठूलो भूकम्प आएपनि आँधीको खतरा भने नरहेको अधिकारीहरुले जनाएका छन । त्यसैगरी अहिलेसम्म कुनै क्षतिको विवरण पनि नआएको उनीहरुको भनाई छ । स्थानीय समयानुसार विहिबार बिहान ८ ः४५ बजेतिर भूकम्प गएको हो ।

प्रकाशित मिति : November 11, 2021 at 4:02 pm