२१ जेष्ठ २०८३, बिहिबार | Fri Jun 5 2026

दुर्घटनामा एक जनाको मृत्युु

३० असोज , सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिकास्थित मिलनचौकमा मोटरसाइकलाई बसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार सप्तरीको बलान बिहुल गाउँपालिका–६ रौतहटका ४० वर्षीय प्रमोद मण्डल रहेका सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्ले जानकारी दिएका छन्।

ठक्करबाट गम्भीर घाइते भएका मण्डलको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा सनिवार दिउँसो मृत्यु भएको हो ।

फाइल फाेटाे

 

 

प्रकाशित मिति : October 16, 2021 at 7:21 pm