४ मंसिर २०८३, बिहिबार | Thu Nov 19 2026

साफ साफ च्याम्पियनसीप उपाधिका लागि आन नेपाल र भारत भिड्दै

https://www.muktinathbank.com.np/online/loan-application

३० असोज , काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसीपको १३औं संस्करणको उपाधिका लागि शनिबार नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै छ ।

माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा शनिबार नेपाली समयअनुसार राति पौन ९ बजे हुने फाइनलमा खेलमा नेपाल इतिहास रच्ने दाउमा हुनेछ ।

 

नेपाल पहिलोपटक यस प्रतियोगिताको फाइनलमा पुगेको हो । तर, भारतले सात पटक उपाधि जितिसकेको छ ।

गत बुधबार बंगलादेशसँग बराबरी खेलेर नेपालले फाइनलको यात्रा तय गरेको हो । नेपालले पहिलो दुई खेल जिते पनि भारतसँग भने पराजय व्यहोरेको थियो ।

प्रकाशित मिति : October 16, 2021 at 10:20 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/