१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

७२ न्यायाधीशको सरुवा, ३८ न्यायाधीशको पदस्थापना (काे कहाँ ? सूचीसहित)

५ साउन, काठमाडाैँ ।  न्याय परिषद्कोले ७२ जिल्ला न्यायाधीशको सरुवा तथा ३८ न्यायाधीशको पदस्थापना गरेको छ । परिषद्को शुक्रबार बसेको बैठकले न्यायाधीशको सरूवा तथा पदस्थापना गरेको हो । परिषद्को बैठकले नियमित प्रक्रियानुसार नै सरुवा र पदस्थापना गरेको परिषद्का सदस्य पदमप्रसाद वैदिकले बताएका छन ।

प्रकाशित मिति : ४ श्रावण २०७५, शुक्रबार १८:२४