२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

नायिका प्रियंका कार्कीलाई पुत्रीलाभ

६ असाेज, काठमाडौँ । नायिका प्रियंका कार्की आमा बनेकी छिन् ।  उनले छोरीलाई जन्म दिएकी हुन् । नायिका कार्कीले सामाजिक सञ्जालमा आफूले छोरीलाई जन्म दिएको  जानकारी दिएकी हुन् । उनले छोरीको नाम आयंका कार्की जोशी राखेकी छिन् ।

प्रकाशित मिति : September 22, 2021 at 1:06 pm