४ मंसिर २०८३, बिहिबार | Thu Nov 19 2026

नेपाली महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्रीलाई केआई स्पोर्टसको प्रायोजन

https://www.muktinathbank.com.np/online/loan-application

१९ भदाै, काठमाडाैँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्रीलाई भारतीय कम्पनी केआई स्पोर्टसले प्रायोजन गरेको छ ।

शनिबार विज्ञप्ति जारी गर्दै केआईले रुविनालाई एक वर्षका लागि प्रायोजन गरेको जानकारी दिएको हो । रुविनाले महिला क्रिकेटलाई प्राथमिकता दिँदै उक्त क्षेत्रमा लगानी गरेकोमा लेभिन स्पोर्टसलाई धन्यवाद दिएकी छन् ।

नेपाली खेलकुद प्रबन्ध कम्पनी लेभिन स्पोर्टसको समन्वयमा केआई स्पोर्टसले रुविनालाई प्रायोजन गरेको हो ।यता, नेपाल क्रिकेट संघ ९क्यान० ले रुविनाको कप्तानीमा महिला टोलीलाई प्रशिक्षणमा बोलाएको छ ।

प्रकाशित मिति : September 4, 2021 at 1:11 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/