माधव पक्षमा खुलेका यी हुन् केन्द्रीय सदस्यहरु
९ भदौ, काठमाडौँ । एमालेबाट विभाजित भई नेकप एकीकृत समाजवादी दल दर्ता गराउन पुगेका माधवकुमार नेपाल पक्षमा ५५ जना केन्द्रीय सदस्यले साथ दिएका छन् । निर्वाचन आयोगमा सनाखत गर्न पुगेका यी हुन् ५५ जना केन्द्रीय सदस्य ।


प्रकाशित मिति : 15:29









