३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

तस्बिरमा हेर्नुहाेस् नेकपा एमालेको ऐतिहासिक स्थायी कमिटीको बैठक

८ भदाै, काठमाडाैँ । नेकपा एमालेको ऐतिहासिक स्थायी कमिटीको बैठक जारी रहेकाे छ । एमालेमा जारी विवादमा पूर्णविराम लगाउँदै बैठक सुरू भएको हो । यसअघि असन्तुष्ट समूहमा रहेका नेताहरू सहितको नेकपा एमालेको स्थायी कमिटी बैठक जारी रहेकाे छ ।

तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बैठक जारी रहेकाे एमालेका केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन ।

आजको बैठकका एजेण्डा उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेल सहितले तयार गरेका छन । नेताहरुका अनुसार आजको बैठकले स्थायी कमिटीबाट १० बुँदे कार्यन्वयनको मोडालिटी तयार गर्नेछ ।

प्रकाशित मिति : 16:47