२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

एनआईसी एशिया बैंकका २० शाखा बन्द (सूचीसहित)

२९ साउन, काठमाडाैँ । एनआईसी एशिया बैंकका २० वटा शाखा बन्द भएका छन् । कोरोना भाइरसकाे जाेखिमका कारण ति शाखाहरू बन्द गरेकाे बैंकले जनाएकाे छ । बैंकले शुक्रबारका लागि उक्त शाखाहरू बन्द रहने समेत जनाएकाे छ । निम्नलिखित शाखा कार्यालयहरु तथा विस्तारित काउण्टरहरु बन्द रहने सम्बन्धी अत्यन्त जरुरी सूचना ।
यि हुन् बन्द रहने शाखाहरूः

प्रकाशित मिति : August 13, 2021 at 8:26 am