१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

आइतबार नेप्सेमा १ लाख ९५ हजार कित्ता बोनस सेयर सूचिकृत

२४ साउन, काठमाडाैँ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सबैकाे लघुवित्त वित्तीय संस्था लिमिटेडकाे बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा सबैकाे लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १०.५ प्रतिशत बाेनस सेयर बापतकाे १ लाख ९५ हजार ७ सय ७२ दशमलव ५० कित्ता सेयर सूचिकृत भएको हाे ।

संस्थाले आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई १०.५० प्रतिशत बोनस सेयर र ०.५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । साेही बोनस सेयर आज नेप्सेमा सूचिकृत भएको हाे ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आईतवार ११:२९