१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

भारतका लागि नीलकण्ठ उप्रेती र मलेसियाका लागि उदयराज पाण्डे राजदूतमा सिफारिस

३२ असार, काठमाडौँ । सरकारले भारत र मलेसियाका लागि नेपाली राजदूतको सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भारतका लागि पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई राजदूत सिफारिस गरेको छ भने मलेसियाका लागि उदयराज पाण्डेलाई सिफारिस गरेको छ ।

पाण्डे यसअघि साउदी अरबका लागि नेपाली राजदूत रहेका थिए ।

प्रकाशित मिति : July 16, 2018 at 6:40 pm