२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

माधव नेपालले बोलाए केन्द्रीय कमिटी बैठक

१९ साउन, काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आफूपक्षीय केन्द्रीय कमिटी बैठक बोलाएका छन् । बुधबार बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा केन्द्रीय कमिटी बैठक बस्ने केन्द्रीय सदस्य मेटमणि चौधरीले जानकारी दिए ।

बैठकमा पार्टी एकता वा विभाजनको टुंगो लगाउने विषयमा छलफल हुने चौधरीले बताए ।

प्रकाशित मिति : August 3, 2021 at 4:34 pm