५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

माधव नेपालले बोलाए केन्द्रीय कमिटी बैठक


१९ साउन, काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आफूपक्षीय केन्द्रीय कमिटी बैठक बोलाएका छन् । बुधबार बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा केन्द्रीय कमिटी बैठक बस्ने केन्द्रीय सदस्य मेटमणि चौधरीले जानकारी दिए ।

बैठकमा पार्टी एकता वा विभाजनको टुंगो लगाउने विषयमा छलफल हुने चौधरीले बताए ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलवार १६:३४