३० बैशाख २०८३, बुधबार | Thu May 14 2026

कांग्रेस सभापतिका आकांक्षी रहेका श्रेष्ठ, कोइराला र निधीबीच भेटवार्ता

१६ साउन, काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशन नजिकिदैँ गएपछि चुनाव लक्षित नेताहरूको दौडधुप समेत बढ्दै गएको छ । शनिबार कांग्रेस महामन्त्री शंशाक कोइराला र उपसभाति विमेन्द्र निधी महामन्त्री प्रकाशनमान श्रेष्ठको घरमा पुगेका छन । तीन नेताबीच महाधिवेशनमा तीन जनामध्ये एक जनालाइ सहमतिको उम्मेदवार बनाएर अघि बढ्ने विषयमा छलफल भएको छ । उनीहरूले यसअघि पनि फरक फरक ठाउँमा बसेर नेपाली कांग्रेसको महाधिवेशन केन्द्रीत छलफल गर्दै आएका छन ।

प्रकाशित मिति : 16:30