१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

श्रममन्त्री गोकर्ण विष्टले चार महिनामा गरेका काम र प्राप्त उपलब्धि (शब्दचित्रमा)

३० असार, काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मन्त्रालयको जिम्मेवारी सम्हालेको चार महिनामा धेरै साकारात्मक र दुरगामी महत्व राख्ने काम गरेका छन । श्रम तथा रोजगार क्षेत्रको विकृति अन्त्यका लागि विष्टले गरेको काम प्रशंशनीय र स्वागतयोग्य रहेको छ ।

नेपाली मजदुरको हित हुने कामदेखि रोजगारीका लागि विदेशीने नेपाली युवालाई ठग्ने व्यवसायीका विरुद्धमा मन्त्रीका रुपमा विष्टले गरेकामा निकै नै राम्रो रहेको छ । वर्तमान सरकारका मन्त्रीहरुको काम र उपलब्धिको तुलना गर्ने हो भने सबैभन्दा उत्कृट काम गर्नेमा विष्ट अग्रपंतिमा रहेका छन । विष्टले चार महिनामा गरेका काम र उपलब्धिलाई हामीले यहाँ शब्दचित्रमा प्रस्तुत गरेका छौँ ।

प्रकाशित मिति : ३० असार २०७५, शनिबार ११:१०