२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

सहमतिमा हस्ताक्षर गर्न एमाले कार्यदलको बैठक सिंहदरबारमा सुरू

२७ असार, काठमाडाैँ । सहमतिमा हस्ताक्षर गर्नका लागि नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक सिंहदरबारमा सुरू भएको छ । बैठकमा कार्यदलले गरेको ९ बुँदे सहमतिमा कार्यदलका सदस्यहरूले हस्ताक्षर गर्नेछन । त्यसपछि उक्त सहमति स्थायी कमिटी बैठकबाट अनुमोदन गरिनेछ ।

प्रकाशित मिति : 09:56