सुखद् समाचार सुन्न पाइन्छ भन्दै माधव समूहका कार्यदलका सदस्य सिंहदरबार छिरे
२७ असार, काठमाडाैँ । नेकपा (एमाले) एकता कार्यदलको बैठकमा सहभागी हुन वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरू पनि सिंहदरबा प्रवेश गरेका छन । अर्थ मन्त्रालयमा ९ बुँदे सहमतिमा हस्ताक्षर गरेर स्थयी कमिटी बैठकबाट अनुमोदन गर्ने तयारी गरिएको छ । बैठकमा जाँदै नेपालपक्षका भनिएका एमाले सचिव एवं कार्यदल सदस्य गोकर्ण विष्टले सुखद् समाचार आउने जानकारी दिनुभयो ।
प्रकाशित मिति : 09:46









