२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

एमाले कार्यदल बैठकले सहमतिको दस्तावेज सार्वजनिक गर्दै

२७ असार, काठमाडाैँ । नेकपा एमालेको विवाद समाधान कार्यदलले केहीबेरपछि सहमतिको दस्तावेज सावर्जनिक गर्दैछ । चार महिना अघि देखि पार्टीमा देखिएको विवाद आजै समाप्त हुने नेताहरुको भनाइ छ ।

कार्यदलमा संस्थापन पक्षका संयोजक सुवासचन्द्र नेम्वाङका अनुसार  सिंहदरबारमा केहीबेरपछि कार्यदलले सहमतिको दस्तावेज सावर्जनिक गर्नेछ । ‘यो दस्तावेजलाई ११ बजे बस्ने पार्टी स्थायी कमिटीको बैठकले अनुमोदन गर्नेछ’ नेम्वाङले  भन्नुभयो ‘यो बैठकमा सबै स्थायी समितिका सदस्यको सहभागिता हुनेछ ।

प्रकाशित मिति : 08:28