२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

इक्वेडरलाई ३-० हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा

२० असार, काठमाडाैँ । इक्वेडरलाई ३-० हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार बिहान भएको खेलमा अर्जेन्टिनालाई सहज जित दिलाउन कप्तान लियोनेल मेस्सीले उत्कृष्ट प्रर्दशन गरे । उनले एक गोल गरे भने दुई गोलको लागि पास मिलाइदिए । त्यस्तै अर्जेन्टिनामो लागि लाउटारो मार्टिनेज र रोड्रीगो डेले एक/एक गोल गरे । अब फाइनल प्रवेशको लागि अर्जेन्टिनाले कोलोम्बियाको सामना गर्ने छ । अर्को सेमिफाइनलमा पेरु र ब्राजिलले भिड्नेछन् ।

प्रकाशित मिति : २० असार २०७८, आईतवार ०९:१३