२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरु

१८ असार, काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग भएपछि एमालेको यो पहिलो बैठक हो । आजको बैठकमा माधवकुमार नेपाल समूह उपस्थित भएको छैन । बैठकमा उपाध्यक्ष वामदेव गौतम भने सहभागी हुनुभएकाे छ ।

प्रकाशित मिति : 12:51