२३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026

चेक रिपब्लिक युरो कप फुटबलको क्वार्टर फाइनलमा

१४ असार, काठमाडाैँ । चेक रिपब्लिक युरो कप फुटबलको क्वार्टर फाइनलमा पुगेको छ। गएरातिको खेलमा नेदरल्याण्ड्सलाई हराउँदै चेक रिपब्लिक युरो कप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको हो । हङ्गेरीमा गएराति भएको खेलमा चेक रिपब्लिकले १० खेलाडीमा सीमित नेदरल्याण्ड्सलाई २–० गोलले पराजित गरेको हो । चेक रिपब्लिकका टोमस होल्स र प्याट्रिक सिकले एक/एक गोल गरे ।

प्रकाशित मिति : June 28, 2021 at 9:46 am