३ जेष्ठ २०८१, बिहीबार | Fri May 17 2024

सर्वोच्चको फैसला बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंडः सचिव भट्टराई


८ असार, काठमाडाैँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले सर्वोच्चको फैसला बुझ्नेका लागि श्रीखण्ड समान भएको बताउनुभएको छ । सर्वोच्चको अर्को फैसलाले पनि एमाले एकताको अपरिहार्यतामा जोड दिएको भन्दै सचिव भट्टराईले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभएको छ, ‘अदालतका पछिल्ला फैसलाले नेकपा एमालेको एकताको अपरिहार्यतालाई नै जोड गरे जस्तो लाग्छ मलाई त । एकताको पक्षमा उत्प्रेरणा नै मान्नु पर्छ । बुझ्नु पर्नेहरुलाई यो एउटा पाठ हो । भन्छन नि बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड ।’

प्रकाशित मिति : ८ असार २०७८, मंगलवार २१:०८