१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

राप्रपा छाडेका सुनिल थापा समूहका ५५ जनालाई काँग्रेसले दियो महासमिति सदस्य (सूचीसहित)

८ असार, काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापा समूहलाई कांग्रेसको १४औं महाधिवेशनका लागि ५५ जना महासमिति सदस्य दिइएको छ। राप्रपा छाडेर कांग्रेस प्रवेश गरेका थापा समूहका ५५ जना सदस्यलाई सदस्यता दिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयाे ।

प्रकाशित मिति : June 22, 2021 at 1:52 pm