२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

कांग्रेसको केन्द्रीय समिति बैठक जारी, महाधिवेशनको संशाेधित कार्यतालिका अनुमोदन हुने

४ असार, काठमाडाैँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ । दिउँसो तीन बजेपछि जारी बैठकले १४ औं महाधिवेशनको संशोधित कार्यतालिका अनुमोदन गर्नेछ । कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने गरी आन्तरिक कार्यतालिका परिमार्जन गरेको छ ।

प्रकाशित मिति : June 18, 2021 at 4:34 pm