२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

जसपाकाे उपेन्द्र यादव पक्ष आधिकारिकता दावी गर्न निर्वाचन आयोगमा

४ असार, काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता दावी गर्न उपेन्द्र यादव पक्ष निर्वाचन आयोग पुगेको छ । शुक्रबार अध्यक्ष यादवसहित अशोक राई, राजेन्द्र श्रेष्ठ, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत लगायत आयोग पुगेका हुन् ।

बिहिबार बसेको उपेन्द्र यादव पक्षकाे कार्यकारिणी समितिको बैठकले आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : 14:52