२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

स्थायी कमिटी बैठकपछि माधव नेपालले जारी गरे यस्ताे वक्तव्य

३ असार, काठमाडाैँ । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षले बाढीपीडितको उद्धार कार्यलाई प्रभावकारी, पारदर्शी र निष्पक्ष बनाउन सरकारसँग माग गरेको छ । बिहीबार बसेको स्थायी कमिटी सदस्यहरूको भर्चुअल बैठकले बाढीपीडितको उद्धार र राहतमा खटिन कार्यकर्तालाई निर्देशन दिने निर्णय गरेको थियो ।

स्थायी कमिटी बैठकपछि १४ जनाको नाममा जारी वक्तव्यमा नेता नेपालले हस्ताक्षर गर्नुभएकाे छ । अहिले मनसुन शुरू मात्र भएको र आगामी दिनमा समस्या अझै गम्भीर हुन सक्ने भन्दै पूर्व तयारी थाल्न सरकार र स्थानीय तहको ध्यानाकर्षण गराइएको छ ।

यस्ताे छ वक्तव्यः

प्रकाशित मिति : 15:43