२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

कर्णाली सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

१ असार, सुर्खेत । नेकपा एमालेले कर्णाली सरकरको नीति तथा कार्यक्रमको विपक्षमा मत दिने निर्णय गरे पनि नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।  ३९ सदस्यीय प्रदेश सभामा एमाले एक्लैको २० सिट भएकोले विपक्षमा मत दिने निर्णय गरेको भए पनि नीति तथा कार्यक्रम पारित भएको हो ।

एमाले संसदीय दलको बसेको बैठकले संसदमा नीति तथा कार्यक्रमको वपक्षमा मत दिने निर्णय गरेको थियो । सर्वोच्चको आदेशबाट प्रकाश ज्वालासहित अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा प्रदेशसभा सदस्यको हैसियतमा पुनर्बहाली भएपछि एमालेको दलको बैठक बसेको हो । यसअघि एमालेकै सांसदले फ्लोरक्रस गरेर शाहीको सत्ता टिकाइदिएका थिए ।

प्रकाशित मिति : 15:14